काठमाडौं । २८ वर्षीया शोभा कार्की (बालकुमारी) लाई ब्लड क्यान्सर भएको छ । उनको अहिले नेपाल क्यानसर अस्पतालमा उपचार भइरहेको छ । केमोथेरापी उपचार गराइरहेको जानकारी दिइएको छ ।

सामाजिक सञ्जालमा क्यान्सर पिडित शोभा कार्की उपचारको क्रममा थप उपचारमा आर्थिक समस्या भएको कारणले सहयोग मागिएको छ । यदि तपाईं पनि सहयोग रकम दिन चाहानुहुन्छ भने तल दिइएको विवरणमा सहयोग रकम पठाउन सक्नुहुन्छ । थप हेर्नुहोस्

सके सहयोग नसके यो पोस्ट्लाई सबैले शेयर गरी सहयोग गरी दिनु हुन अनुरोध गर्दछौं ?? दिर्धायु नर्सिङ केयर होममा कार्यरत Nursing incharge इलाम २ की २८ वर्षिय शोभा कार्की (बालकुमारी) लाई Blood Cancer भएर Nepal Cancer Hospital मा chemotherapy उपचार गराई रहनु भएको छ । क्यान्सर पिडित शोभा कार्की उपचारको क्रममा थप उपचारमा आर्थिक समस्या भएको कारणले हजुर सामाजिक व्यक्तित्व, समाजसेवी, बुध्दिजिवी तथा सहयोगी महानभावहरुले उपचारमा आफुले सकेको स्वइच्छाले आर्थिक सहयोग गरीदिनु हुन Facebook मार्फत सम्पुर्णमा हार्दिक अपिल गर्दछौं ??
नाम: बालकुमारी कार्की
मोबाइल नं. : 9842711334
ठेगाना: ईलाम २
बैंक : NIMB ac. 04005080325288
सके सहयोग नसके यो पोस्ट्लाई सबैले #Share गरी सहयोगी मन सम्म पुरयाऔं ??

सम्बन्धित खबरहरु