काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकमा सामान्य छलफल पछि महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइएको हो ।

 

बैठकमा महाभियोग प्रस्ताव महाभियोग सिफारिस प्रस्ताव समितिमा पठाइयोस भन्ने सभामुखको प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको थियो ।

अव समितिले तीन महिनाभित्र सदनमा प्रतिवेदन पेश गर्नुपर्नेछ । प्रधानन्यायधिशबिरु १ फागुनमा महाअभियोग दर्ता भएको थियो ।

सम्बन्धित खबरहरु