काठमाडौं । बिहेको सपना देखाएर एक बिवाहित महिलालाई बलात्कार गरिएको छ ।
भारत, पूर्वी दिल्लीको मण्डावली क्षेत्रमा बिहेको बहानामा एक महिलालाई बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।
महिला गर्भवती भएपछि आरोपितले जबरजस्ती गर्भपतन गराउन दबाब दिन थालेका थिए । पीडित युवतीले यसअघि पनि दुईपटक आफ्नो गर्भपतन गराएको आरोप लगाएकी छन् ।
गर्भपतन गर्न नमानेको भन्दै आरोपितले पीडितलाई नराम्ररी कुटपिट पनि गरेँ । पिडितले सहन नसकेर प्रहरीमा खबर गरिन् । अनुसन्धानपछि प्रहरीले आरोपीविरुद्ध विभिन्न धारामा मुद्दा चलाएको छ ।
घटनापछि आरोपी राजवीर फरार छन् । उनको खोजी गरिरहेको मण्डवली प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार ३२ वर्षीया महिला मण्डावली क्षेत्रमा परिवारसँग बस्छिन् । उनको परिवारमा श्रीमान् बाहेक दुई सन्तान पनि छन् । ती महिला पहिले पूर्वी दिल्लीको एक विद्यालयमा कार्यरत थिइन् ।
सोही क्रममा स्कुलमै काम गर्ने राजवीरसँग उनको मित्रता सुरु भयो । दुबैबीच बारम्बार बोलचाल हुन थाल्यो । प्रेम गहिरो हुँदै गएपछि राजवीरले विवाह गर्छु भन्दै महिलालाई परिवार छाड्न दबाब दिएका थिए ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
तर अन्तिम समयमा आएर उनले मानेनन् । अभियुक्तले महिलालाई नयाँ फ्ल्याट किनेर दिने सपना पनि देखाएका थिए । पीडितले केही समयअघि आफूलाई भेट्ने भन्दै पश्चिम विनोद नगरस्थित मंगलम बस पार्कमा राजवीर बोलाएको जानकारी गराइन् । त्यहाँबाट आरोपीले पीडितलाई आफूसँगै घर लगेर गए । घरमा लगेर उनले जबरजस्ती बलात्कार गरेका हुन् ।
त्यसपछि शारीरिक सम्बन्ध राख्ने क्रम निरन्तर चलिरह्यो । अभियुक्तले विभिन्न ठाउँमा लगेर सम्बन्ध बनाउने काम गरिरहे । त्यसबीच महिला दुई पटक गर्भवती भइन् । आरोपितले जबरजस्ती गर्भपतन गर्न भनेँ । बिहेको कुरा गर्दा आरोपीले हरेक पटक टार्ने गर्थे । त्यसै क्रममा पीडितले आफू फेरि गर्भवती भएको थाहा पाइन् । जब उनले राजवीरलाई यो कुरा सुनाइन्, तब आरोपीले तेस्रो पटक गर्भपतन गराउन भनेँ ।
तर महिलाले नमान्दा अभियुक्तले ज्यान मार्ने धम्की दिएर कुटपिट गरेँ । त्यसपछि सहन नसक्ने अवस्था आएपछि पीडितले प्रहरीलाई खबर गरिन् । अनुसन्धानपछि प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ । प्रहरीले आरोपीको खोजी सुरु गरेको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!