काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाले मतदान स्थल तोकेको छ ।
कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौड्यालका अनुसार निर्वाचनका लागि २० स्थानमा मतदान स्थल तय गरिएको हो ।
बाघभैरव मन्दिर, इन्द्रायणी आधारभूत विद्यालय, विश्वराष्ट्रिय मावि, ३ वडाको साविक कार्यालय, भगवानस्थान गम्चाचौर, बाघभैरव मावि, सल्यानस्था आधारभूत विद्यालय, देउखेल पाँगा तोकिएको छ ।
त्यस्तै जनसेवा मावि, गरुडस्थान परिसर चोभार, ६ नम्बर वडा कार्यालय, जल विनायक आधारभूत विद्यालय, रेडिषृ मनिटरिङ टावर स्टेशन, वैष्णव मावि, नजज्योति आधारभूत विद्यालय, ८ नम्बर वडा कार्यालय, कीर्तिपुर मावि, विद्याश्रम आधारभूत विद्यालय, १० नम्बर वडा कार्यालय र जगतपाल महाविर मतदान केन्द्र तोकिएको छ ।