२०८१ मङ्सिर ९ गते आइतवार | 2024 November 24th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले दिए राजीनामा

काठमाडौं । प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् ।

सचिव अधिकारीले भोली अर्थात् सोमबारबाट लागू हुने गरी राजीनामा दिएका हुन् ।

सङ्घीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार सचिव अधिकारीले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका हुन् । उनलाई सभामुख देवराज घिमिरेले गत असार १७ गते प्रतिनिधिसभा सचिविमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनको राजीनामा स्वीकृत भइसकेको छैन ।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस