२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

परिवारलाई छोराछोरी जिम्मा लगाएर मार्दी घुम्न निस्केका शिक्षक दम्पती सदाका लागि अस्ताए

काठमाडौं । नवलपरासीका शिक्षक दम्पती सन्तोष भुसाल र सबिना भुसाल दुवैको चितवनमा भएको माइक्रो दुर्घटनामा परी निधन भएको छ। उनीहरूका दुई सन्तान छन्। ९ वर्षकी छोरी र ५ वर्षको छोरा रहेका छन्।

तिहारको भोलिपल्ट परिवारलाई छोराछोरी हेर्न छोडेर दुईजना मात्रै घुम्न मार्दी हिमाल निस्किएका थिए। उनिहरु घुमेर फर्किदै गर्दा चितवनमा भएको सवारी दुर्घटनामा निधन भएको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस