२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अभिनेत्री नीति शाहले लगाइन् पूर्वराजाबाट टीका

काठमाडौं । अभिनेत्री नीति शाहले पूर्वराजा ज्ञानेन्द्र शाहबाट टीका ग्रहण गरेकी छिन् । निर्मलनिवासमा आयोजित समारोहमा पूर्वराजाले सर्वसाधारणलाई टीका लगाइदिएका थिए ।

अहिले हलमा चलिरहेको फिल्म ‘ज्वाइँ साब’की अभिनेत्री नीति शाहले पनि निर्मलनिवासमा पुगेर पूर्वराजाबाट टीका ग्रहण गरेकी छन् । नीतिले यसअघि पनि पूर्वराजाबाट टीका लगाउँदै आएकी थिइन् ।

 

प्रकाशित मिति : २०८१ असोज २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस