२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्वराजा ज्ञानेन्द्रसँग टीका लगाउन निर्मलनिवासमा सर्वसाधारणको घुइचो

२६ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मलनिवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइदिएका छन् । शनिबार निर्मलनिवासमा दिउँसो ४ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् ।

पूर्वराजाको हातबाट नायिका मनीषा कोइराला र नीति शाहले पनि टीका र जमरा लगाएका छन् । दशैंको मुख्‍य दिन आज मान्यजनको हातबाट शुभसाइतमा टीका लगाएका छन् भने आजकै दिनदेखि पूर्णिमाको दिनसम्म मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा छ ।

 

प्रकाशित मिति : २०८१ असोज २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस