२०८१ असोज २२ गते मङ्गलवार | 2024 October 8th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ दशैंको फूलपाती, टीका ग्रहण र टीका बिसर्जनको उत्तम साइत

Phulpati the special day of Dashain

काठमाडौं । नेपाल पञ्चाङ्ग समितिले यस वर्ष विजया दशमीको टीका ग्रहण गर्ने उत्तम साईत बिहान ११ बजेर ३६ मिनेटलाई निकालेको छ । यस वर्ष दशमी असोजको २६ गते शनिबार परेको छ । त्यस्तै घटस्थापनाको लागि असोज १७ गते बिहिबार बिहान ९ बजेर १६ मिनेटको समय उत्तम रहेको पञ्चाङ्ग समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस