२०८१ असोज १३ गते आइतवार | 2024 September 29th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य एक हजार ९ सय ५५ रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस