२०८१ असोज १२ गते शनिवार | 2024 September 28th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्यानडाविरुद्ध नेपालले १२४ बनाउनु पर्ने

काठमाडौँ । टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत क्यानडाले नेपालविरुद्ध १२३ रन बनाएको छ ।

क्यानडाको किङ्ग्स सिटीमा भएको खेलमा टस जितेर नेपालले घरेलु टोलीलाई पहिला व्याटिङ गर्न लगाएको हो । क्यानडाले पहिला व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १२३ रन बनाएको हो ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान तीन विकेट लिए । त्यसैगरी दिपेन्द्रसिंह ऐरी र पहिलो पटक राष्टिय टोलीमा खेलेका रिजन ढकालले समान एक विकेट लिए ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस