२०८१ असोज १२ गते शनिवार | 2024 September 28th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोसीको पश्चिमी तटबन्धमा कटान सुरु भएकाले उच्च खतरा, टाल्नपनि भारतलाई भन्नुपर्ने

कोसी ब्यारेज । कोसीको पश्चिमी तटबन्धमा कटान सुरु भएको छ । पश्चिमी तटबन्धअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका(१ भारदहस्थित कंकालिनी भगवती मन्दिरभन्दा करिब एक किलोमिटर उत्तर तटबन्धमा सिपेज भएर कटान सुरु भएको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले सिपेज भएर कटान हुन थालेपछि उक्त क्षेत्र मर्मतका लागि भारतीय कोसी योजनालाई जानकारी गराएको बताए । उक्त क्षेत्रको मर्मतको कार्य भारतीय कोसी योजनाको जिम्मेवारीभित्र पर्छ ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस