२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित, पुराना सबै बढारिदै नयाँको आगमन

Anura Kumara Dissanayake elected President of Sri Lanka

७ असोज, काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले आइतबार साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।

श्रीलंकाको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो पटकको मतगणना गरिएको थियो ।

श्रीलंकामा राज्य सत्तालाई पुराना दलले पारिवारीक रुपमा हस्तान्तरण गर्दै आएका थिए । यो पटक यो ब्रेक भएर नयाँ व्यक्ति र दल सत्तामा आएका छन् ।

 

 

 

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस