२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेले लिए नेपालका लागि पहिलो विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा ओमानविरुद्ध खेलिरहेको नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् । सन्दीपले ओमानका जतिन्द्र सिंहलाई एलबीडब्लूमा धराप पारे । रोहित पौडेल र गुल्सन झाको अर्धसतक योगदानमा नेपालले ओमानलाई २२१ रनको लक्ष्य दिएको छ ।

किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालविरुद्ध ओमानले जवाफ दिइरहेको छ ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस