२०८१ असोज २८ गते सोमवार | 2024 October 14th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ठूलो बाढी आएसँगै धोवी खोलामा ट्याक्सी खस्यो

काठमाडौं, भदौ ३० गते । काठमाडौँ जिल्ला भएर बग्ने धोबीखोलामा खोलामा एउटा ट्याक्सी खसेको छ । देवीनगर, मदन भण्डारी कलेज अगाडिको पुलबाट सो ट्याक्सी धोबीखोलामा खसेको जानकारी प्रहरी प्रवक्ता दानबहादुर कार्कीले दिए ।

उनका अनुसार ट्याक्सी चालकलाई उद्धार गरिएको छ भने ठूलो बाढीले ट्याक्सीलाई बगाएर बुधनगर र थापाथली जोड्ने पुल नजिक पुर्‍याएको छ । प्रहरीले उपत्यकामा नदी तथा खोलामा बाढी ठूलो आएकाले नदी किनाराका स्थानीयहरुलाई सतर्क रहन अनुरोध छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस