२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेन शाह: प्रधानमन्त्रीका कारण पीडित बालिकाहरुले न्याय नपाएर मर्नु परेका कारण शुभकामना दिइन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राति अत्यन्तै असहिष्णु स्ट्याटस पोष्ट गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पीडित बालिकाहरुले न्याय नपाएर मर्नु परेका कारण बाल दिवसको शुभकामना दिन नसकेको बताएका छन् । उनले लेखेका छन् ।

पीडित बालिकाहरुले प्रम (खडग प्रसाद ओली) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको सुभकामना दिन सकिन, सो सुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।

 

प्रकाशित मिति : २०८१ भाद्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस