२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अर्को जन्म मंगोल योनीमा जन्म लिन पाऊँ : पूजा शर्मा

काठमाडौं । अभिनेत्री पूजा शर्माले अर्को जन्ममा मंगोल भएर जन्मन पाऊँ भनेर दिएको प्रतिक्रिया यतिबेला भाइरल छ । फिल्म नचलेर पूजा शर्मा अति चिन्तित हुँदै जातपात को कुरा पनि निकालेकी हुन् ।

दया ह्याङ राई लाई उहाँको समुदायले हिट बनाइरहेको छ रे, उहाँको जातका मान्छेले फिल्म चलाईदेका छन अरे । यो उहाँ कै भनाई हो । तर शर्माहरुलाई आर्यन प्रजातिले सपोर्ट गरेनन् पूजाले भनिन् ।

प्रकाशित मिति : २०८१ भाद्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस