२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

निरन्तर उकालो यात्रामा सुनको मूल्य, यस्तो छ आजको मूल्य सूची

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर वृद्धि भइरहेको छ । सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको हो ।

बिहिबार सुन तोलामा एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस