२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माउण्टेन ड्यूमा मरेको मुसा, रसायनले जेलीमा परिणत !

mountain dew

काठमाडौं । ‘डरके आगे जीत है’ माउण्टेन ड्यूको विज्ञापन हेर्दा बहुत शक्तिशाली महसुस गर्नुभएको होला । तर तथ्यले यो पेय पदार्थले तपाईको शरीर सिध्याइरहेको छ ।

भारतको एक घटनाले सबै चकित भएका छन् ! माउण्टेन ड्यूको क्यानबाट एक मानिस पेय पदार्थ पिइरहेका थिए । त्यही क्रममा एक जेली मुखमा खस्यो । उनले मुखबाट बाहिर निकाले । भुइमा खस्दा मरेको मुसा देखियो ।

त्यो मरेको मुसा जेलीमा परिणत भइसकेको थियो । त्यसपछिको अनुशन्धानमा माउण्टेन ड्यूमा प्रयोग भएको रसायनले मासुलाई जेलीमा परिणत गर्ने तथ्य फेला पर्यो । तपाईहरु अधिकांश माउण्टेन ड्यू पिउनुहुन्छ । मरेको मुसा जेली बन्यो भने तपाईका पेटका भागहरु के भइरहेका होलान् ?

 

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस