२०८१ असोज २७ गते आइतवार | 2024 October 13th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अभिनेता विपीन कार्कीलाई मातृशोक

काठमाडौं । अभिनेता विपीन कार्कीलाई मातृशोक परेको छ। उनकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारका क्रममा बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो।

फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएपछि केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो। बुधबार नै पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने परिवारका सदस्यले जानकारी दिए।

 

प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस