२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेप्से परिसूचकले ३ हजार बिन्दु पार गर्‍यो

काठमाडौं । नेप्से परिसूचक ३ हजार नाघेको छ । कारोबार भएको ४ मिनेटमा ३००१.१० अंकले बजार बढेको छ ।

मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागिसकेको छ । यति वेला सम्म ६० करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ ।

 

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस