२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा आज एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४५ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस