२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रमचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो ।

उहाँले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष समेतको उपस्थितीमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभयो ।

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस