२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले केन्द्रीय कार्यालयमा पस्यो मनोहराको बाढी

काठमाडौँ । ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ । अविरल वर्षाका कारण मनोहरा नदीमा आएको बाढी शनिबार दिउँसो एमाले पार्टी कार्यालयभित्र पसेको हो । वर्षाका कारण काठमाडौं उपत्यकाका सबैजसो नदीहरुमा पानीको सतह बढेको छ भने बाढीको जोखिम बढेको छ ।

जोखिमयुक्त क्षेत्रहरुमा प्रहरीले गस्ती गरिरहेको छ भने सम्भावित जोखिमबाट जोगिन सतर्क रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस