२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लगातार तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य आज बढ्यो

Today Gold price in Nepal

काठमाडौं । लगातार तीनदेखि नेपाली बजारमा स्थिर रहेको सुनको मूल्य आज भने बढेको छ । प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ पुगेको सुनको मूल्य आज छ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४२ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार एक सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८४० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस