२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकामाथी दक्षिण अफ्रिकाको रोमाञ्चक जित

South Africa's exciting win over America

काठमाडौं । अमेरिकालाई १८ रनले पराजित गर्दै दक्षिण अफ्रिका टी–२० विश्वकप २०२४ को सेमिफाइनल प्रवेशको सुरुवात गरेको छ । अमेरिका खेल नसकिदै पराजितको अवस्थामा पुगेको थियो । ४ बल बाँकी छँदा २४ रन आवश्यक रहन पुग्यो । सबै बलमा छक्का लिँदा समेत पराजित हुने अवस्थामा अमेरिका आएको थियो ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस