काठमाडौं । दक्षिण अफ्रिकासँग अमेरिका खेल नसकिदै पराजित भएको छ । ४ बल बाँकी छँदा २४ रन आवश्यक रहन पुग्यो । सबै बलमा छक्का लिँदा समेत पराजित हुने अवस्थामा अमेरिका आएको थियो ।
प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार