२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्य दुई दिनदेखि स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

Today Gold price in Nepal

५ असार , काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य दुई दिनदेखि स्थिर रहेर तोलाको १ लाख ४२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५ सय रूपैयाँ कायम भएको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस