२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेको अर्को गुगली : १०० विकेट पुर्याएर कीर्तिमान राखे

काठमाडौं । क्रिकेटर सन्दीले लामिछानेले टी-२० मा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । बंगलादेशविरुद्ध २ विकेट लिएसँगै उनले १०० विकेटको आँकडा पार गरेका हुन् ।

उनी सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने विश्वका दोस्रो खेलाडी बने । अफगानिस्तानका रसिद खानभन्दा एक खेलबाट मात्र उनी पहिलो हुन चुके । अस्ति दक्षिण अफ्रिकासँगको खेलमा उनले यो स्कोर प्राप्त गरेका थिए भने, सबैभन्दा छिटो १०० विकेट लिने विश्वको पहिलो खेलाडी हुन्थे ।

नेपाली बलरमा भने अहिलेसम्म यो कीर्तिमान कोहीसँग छैन । उनी नै पहिलो बनेका छन् ।

 

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस