२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई सभामुखको ‘रूलिङ’

३२ जेठ, काठमाडौँ । सभामुख देवराज घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारको रुलिङ गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले सांसदहरूले सदनमा शून्य, आकस्मिक र विशेष समयमा उठाएका विषयहरुको जवाफ दिन सरकारको रुलिङ गरेका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको थियो ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस