२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जाँच गर्ने समय तोकियो : मैदान सुक्यो भने नेपाल–श्रीलंका खेल हुन्छ

nepali-cricket-Toli-ICC

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को २३ औं खेल नेपाल र श्रीलंकाबीच हुँदैछ । बिहान ५ः१५ का लागि तय भएको खेल हुने स्थान अमेरिकाको फ्लोरिडामा भीषण बर्षा भएका कारण ढिला भइरहेको छ । अहिले बर्षा पूर्ण रुपमा रोकिएको छ ।

ग्राउण्डस्म्यानहरुले मैदानमा जमेको पानी बाहिर निकालिसकेका छन् । अबको ३० मिनेटमा मैदान जाँच गर्ने आईसीसीको खेल आयोजक टीमले निर्णय लिएको छ । मैदान गलेको अवस्थामा नरहेमा खेल गर्ने निर्णय लिनसक्ने देखिन्छ । हिलो नै रहेछ भने आजको खेल स्थगित हुन्छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस