२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पावरप्ले सकियो : ६ ओभरमा पाकिस्तानको स्कोर 35/1, बुमराहले बाबरलाई प्याभिलियन पठाए

ind vs pak live cricket score t20 world cup 2024 india vs pakistan t20i match at new york stadium 2024

काठमाडौं । टी–२० विश्वकप २०२४ को १९ औं खेलमा आज चिर प्रतिद्वन्द्वी पाकिस्तानसँग भारतीय टोली भिडिरहेको छ । खेलमा पावरप्ले सकियो। ६ ओभरपछि पाकिस्तानले एक विकेट गुमाएर ३५ रन बनाएको छ । अहिले उस्मान खान र मोहम्मद रिजवान क्रिजमा छन् । यसअघि बुमराहले बाबरलाई प्याभिलियन पठाएका थिए । उनले १३ रन बनाउन सके । भारतले जितका लागि पाकिस्तानलाई १२० रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस