२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाकिस्तानसँग भारतीय ब्याटिङ आज फ्लप : मुस्किलले १०० रन पार

काठमाडौं । १७ ओभरको समाप्तिमा भारतले सात विकेट गुमाएर १०६ रन बनाएको छ । अहिले अर्शदीप सिंह ९ रन र हार्दिक पाण्डे १ रन बनाएर ब्याटिङ गरिरहेका छन् । भारतीय ब्याटिङ आज फ्लप रह्यो ।

टी–२० विश्वकप २०२४ को १९ औं खेलमा आज भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानको सामना गरिरहेको छ । यो खेल न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियममा भइरहेको छ । अघिल्लो खेलमा पाकिस्तानले अमेरिकासँग हार बेहोरेको थियो भने खेल जितेर भारतीय टोली यहाँसम्म पुगेको छ । आज दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस