२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाललाई पहिलो सफलता, सोमपाल कामीले लिए शानदार विकेट

काठमाडौं । आईसीसी टी२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध दोस्रो पारीमा उत्कृष्ट सुरुवात गरेको छ ।

अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपालका सोमपाल कामीले उत्कृष्ट विकेट लिएर खेललाई सुखदतर्फ अघि बढाए । सोमपाल कामीले १.२ ओभरमा नेदरल्याण्ड्स माइकल लेविटलाई आउट गरे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस