२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाललाई एकपछि दोस्रो झट्का, कप्तान रोहित २ रनमा बालबाल बचे

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाइ दोस्रो झट्का लागेको छ । ओपनर आसिफ शेख र कुशल भुर्तेल आउट भएका छन् । त्यसपछि रोहित पौडेल २ रनमा बालबाल बचेका छन् । आउट भनिसकेपछि फेरि रिप्लेमा भिडियो र अडियो हेरेर रोहित आउट नभएको घोषित भए । आसिफ मात्र ४ रन बनाएर आउट भए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस