२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आशिफ र कुशलको चौकामा नेपाल गुञ्जायस, ड्यालसमा १५ हजार नेपाली

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध राम्रो सुरुवात गरेको छ । टस हारेको ब्याटिङको निम्तो पाएको नेपालका ओपनर कुशल भुर्तेल र आशिफ शेखले यो पटक भने उत्कृष्ट प्रर्दशन गरेका छन् । ६ बलमा आशिफले चौका हाने भने लगत्तै ७ औं बलमा कुशलले चौका प्रहार गरे ।

अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा नेपाली चम्किए । यो रंगशाला रहेको ड्यालसमा १५ हजार नेपाली रहेको उद्घोषकले जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस