२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

exchange american dollar

२१ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०।१५ पैसा कायम गरिएको छ ।

अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४५ रुपैयाँ १३ पैसा रहेको छ । पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७० रुपैयाँ ५६ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ६५ पैसा रहेको छ भने बिक्रीदर ८९ रूपैयाँ ५ पैसा रहेको छ । त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ८ रूपैयाँ ५१ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा र बिक्रीदर १८ रूपैयाँ ४८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा रहेको छ । त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४३४ रूपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर ४३६ रूपैयाँ १९ पैसा रहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस