२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेलाई भिसाका लागि दवाव दिन अमेरिकन राजदूतावासतिर लाग्यो नेपाली युवाको ठूलो समूह

१६ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबावका लागि अमेरिकन राजदूतावास घेर्न युवाको समूह माइतीघर मण्डलाबाट महाराजगञ्ज तर्फ लागेका छन् । टी २० विश्व कपको लागि अमेरिका जान लामिछानेलाई अमेरिकन राजदूतावासले भिसा दिएको छैन ।

उनीहरु हाम्रो सन्दीप प्राणभन्दा प्यारो छ, नेपालको स्वाभिमानमा लात नहान् जस्ता नारा लगाएका छन् । प्रहरीले समेत छेक्न नसक्नेगरी उनीहरु गाडीका गाडी दौडिएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस