२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री छोरी उत्थानका लागि १० करोड

काठमाडौं । सरकारले प्रधानमन्त्री छोरी उत्थान कार्यक्रमका लागि १० करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस