२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बजेट भाषण : नेपालको प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ डलर पुग्यो

exchange american dollar

जेठ १५, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुगेको बताएका छन् । संघीय संसद्मा बजेट पेश गर्दै उनले प्रतिव्यक्ति आयको तथ्यांक पेश गरेका हुन् ।

संघीय संसद्को संयुक्त बैठकमा उनले नयाँ वर्षका लागि नयाँ कार्यक्रमहरूको घोषणा गरेका हुन् ।

#बजेट भाषण

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस