२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोलकाताले हैदरावादलाई दियो नवौं झटका, भुवनेश्वर कुमार खाता नखोल्दै आउट

KKR vs SRH Live Score

काठमाडौं । आईपीएल २०२४ को क्वालिफायर १ मा आज तालिकाको शीर्ष स्थानमा रहेको कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादको सामना गरिरहेको छ । दुवै टोलीले फाइनल पुग्ने दुई–दुई मौका पाउने भए पनि केकेआर र हैदरावाद दुबै टोली यही मौकामा खेल जितेर उपाधिको दाबेदार बन्न प्रयास गरिरहेका छन् ।

अहिले खेलमा स्पिनर वरुण चक्रवर्तीले भुवनेश्वर कुमारलाई एलबीडब्ल्यू आउट गर्दै सनराइजर्स हैदरावादलाई नवौं झटका दिएको छ । भुवनेश्वर चार बलमा खाता नखोल्दै आउट भए । अब विजयकान्त विस्कान्त कप्तान प्याट कमिन्सलाई समर्थन गर्न क्रिजमा आएका छन्।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस