२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज डीभीको नतिजा यसरी हेर्नुहोस् [ तरिकासहित ]

dv lottery result

काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) को नतिजा शनिबार (आज) सार्वजनिक हुने भएको छ। नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै शनिबार डीभीको नतिजा सार्वजनिक गर्ने जानकारी दिएको हो।

आज राति ९ बजेबाट दूतावासले उपलब्ध गराएको dvprogram.state.gov/ESC/ मा गएर नतिजा हेर्न सकिनेछ। यो समयमा अन्य अनाधिकृत वेबसाइटमा समेत डीभीको नतिजा हेर्न सकिने भन्दै हैरानी दिने गरेको पाइन्छ। जसकारण दूतावासको आधिकारीक बेवसाइट dvprogram.state.gov/ESC/ मा गएर आफ्नो कन्फर्मेशन नम्बर डायल गरी नतिजा हेर्न दूतावासले आग्रह गरेको छ।

 

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस