२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

४६ बलमा ८२ रन जोडेर आउट भए कप्तान पौडेल

Rohit Poudel

काठमाडौं । चौथो टी–२० खेलेमा वेष्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा ४६ बलमा ८२ रन जोडेर कप्तान रोहित पौडेल आउट भएका छन् । ४७औं बल हिर्काएका बेला उनी सहज क्याच आउट भए । ‘

पौडेल आउट भएसँगै नेपालको चार विकेट गुमेको छ । नेपालले एकपछि अर्कौ गर्दै तीन विकेट गुमाइसकेका बेला कप्तान पौडले फर्ममा थिए ।

दोस्रो बलमा नै आशिफ शेख गोल्डेन डकआउट भएपछि नेपाललाई नराम्रो झट्का लागेको थियो । अर्का ओपनर कुशल भुर्तेलपनि मात्र एक रन जोडेर आउट भए । त्यसपछि आएका कुशल मल्लपनि ४ बलमा मात्र ४ रन जोडेर आउट भए । आशा गरिएका सन्दीप जोरापनि १९ रनमा आउट भए । उनले १४ बलमा दुई चौका लगाए ।’

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस