२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वेस्टइन्डिज ए विरुद्ध नेपाललाई पहिलो सफलता

Fast bowler Kamalsingh Airi, who made a comeback after two years, got success in the second ball

१९ वैशाख, काठमाडौं । तेस्रो टी–२० खेलमा वेस्टइन्डिज ए विरुद्ध नेपाललाई पहिलो सफलता प्राप्त भएको छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा भइरहेको खेलमा कमलसिंह ऐरीले ३.१ ओभरमा विकेट दिलाए । आज कप्तान रोहित पौडेललाई विश्राम दिइएको छ । पाँच खेलको सिरिज एक–एक को बराबरीमा छ ।

आजको खेलमा कप्तान पौडेलसहित कुशल भुर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आराम दिइएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस