२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हराएका चार जनाका स्कुटर फेला पारेर प्रहरीद्वारा धनीलाई हस्तान्तरण

काठमाडौं, १७ वैशाख । विभिन्न मिति तथा समयमा हराएका एवम् चोरी भएका ४ थान स्कुटर प्रहरीले फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतमा खोजतलासको लागि अनुरोध गरिएका सवारी साधनहरूको सुक्ष्म रूपले अनुसन्धान गरी खोजतलास गर्ने क्रममा फेला परेका ४ थान स्कुटर हस्तान्तरण गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले उक्त स्कुटर हस्तान्तरण गरेको हो ।

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस