२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

२१ वर्षीय सन्देशले ३१ वर्षीया आमालाई खुकुरीले काटेर मारे !

इलाम । इलाममा गएराति एक महिलाको हत्या भएको छ । माई नगरपालिका–२ डिपुडाँडामा छोराले खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या गरेके प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी २१ वर्षीय छोरा सन्देश दियालीले सौतेनी आमा ३१ वर्षीया नेत्र माया खवास दियालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख वासुदेव खतिवडाले जानकारी दिए । उनका अनुसार घटनामा संलग्न छोरा सन्देशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस