२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इलाममा सुहाङ दोस्रो स्थानमा झरे, घण्टी चौथो नै [पूरा मत विवरणसहित ]

विराटनगर । इलाम २ को उपनिर्वचन अन्तर्गत जारी गणनामा पहिलो दुई घण्टाको परिणाम सार्वजनिक भएको छ । सुरुको मतमा सुहाङ अघि भएपनि दुई घण्टाको पूरा मतपरिणाममा एमालेका सुहाङ नेम्वाङ दोस्रो स्थानमा झरेका छन् ।

फाकफोकथुम १ को गणना सकिँदा कांग्रेसका डम्बर बस्नेतले सुरुआति अग्रता लिएका छन् । उनले ६५७ मत ल्याउँदा एमालेका सुहाङ नेम्वाङको ५३४ मत छ । डकेन्द्र थेगिमको १८७ र मिलन लिम्बू (घण्टी) को मात्र ११५ भोट छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस