२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कमलसिंह ऐरीले लिए वेस्टइन्डिजको विकेट, बीग म्यान जोनशन चाल्स आउट

काठमाडौं । टेस्ट टोली वेस्टइन्डिज ए टोलीमाथी नेपालले शानदार सुरुवात गरेको छ । नेपालले पहिलो सफलता हात पारिसकेको छ । कमलसिंह ऐरीले वेस्टइन्डिजका बीग म्यान जोनशन चाल्सलाई आउट गरेका छन् । पावर प्लेमा नेपालको यो विकेट ठूलो सफलता हो ।

नेपाल र हुने पाँच म्याचको टी–२० सिरिज आजदेखि सुरु भएको छ । सिरिजको पहिलो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु भएको छ । वेस्टइन्डिज ए र नेपालबीचको खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । नेपाली टोली नियमित कप्तान रोहित पोडेलको कप्तानीमा खेलिरहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस