२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सोमपालले लिए नेपालका लागि पहिलो विकेट

काठमाडौं । एसिसी प्रिमियर कप टी–२० क्रिकेटको तेस्रो स्थानका लागि हङकङविरूद्ध बलिङ गरिरहेका नेपालका सोमपाल कामीले पहिलो विकेट लिएका छन् । उनले यासिम मुर्तजालाई सन्दीप जोराको हातबाट क्याच आउट गराए । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस