२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मङ्गोलियामा शक्तिशाली धुलोको आँधी

मङ्गोलिया, वैशाख २ गते । बलियो बतास र भारी धुलोको आँधीले मङ्गोलियाका केही भागमा जनजीवन प्रभावित बनेको छ । देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले यसबारेमा जानकारी गराएको हो ।

नेमाले हावाहुरी र धुलोको आँधी मध्य मङ्गोलियालगायत राष्ट्रिय राजधानी उलानबटाेर, अर्खांगाई र उभरखानगाई प्रान्तहरू र उम्नुगोवी, डुन्डगोवी र दोर्नोगोभीको दक्षिणी गोबी प्रान्तमा २६ मिटर प्रतिसेकेण्डको हावाको गतिमा चलिरहेको बताएको छ ।

प्रतिकूल मौसम सप्ताहान्तमा जारी रहने अपेक्षा गरिएको छ । जनतालाई, विशेष गरी घुमन्ते गोठालाहरू र चालकहरूलाई सम्भावित प्रकोपहरू विरुद्ध थप सावधानी अपनाउन आग्रह गरेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस